आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल

चन्द्रागिरि सेरोफेरो चन्द्रागिरि सेरोफेरो
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
११ पटक हेरिएको
Shares
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल

सारांश

  • आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ९ तारिख।
  • नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।

आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोलीमा प्रभाव रहनेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कार्य सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तोष प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन जानेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आफूले गरेको श्रमको उचित फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : संचित धन खर्च हुनेछ। शत्रु बढ्ने समय आएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। वरपिपलको रुखमा पानी चढाएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। इष्टमित्र बढ्नेछन्। मनमा उत्साह थपिनेछ। आज उत्तरको एकल यात्रामा नजानुहोला। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। सरकारी सेवामा भए बढुवा हुने सम्भावना छ। परिवारमा मेलमिलाप रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंले गरेको राम्रा कामको जस अरुले लिन सक्छन्। परिवारमा विवाद आउन सक्छ। शिक्षाको क्षेत्रमा भने तपार्इंको उन्नति प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ।

वृश्चिक : आज शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा विवाद बढ्नेछ। बिहान गणेशको भजन सुन्दा दिन सहज हुनेछ।

धनु : स्वास्थ्यमा गडबढी हुनेछ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहला।

मकर : आज संचित धन खर्च गर्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। अन्त्य साढे साती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : सानातिना कुरामा रिस धेरै उठ्नेछ। रिसको नियन्त्रण गर्नु फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। अध्ययनमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

कुल कमेन्ट: 0
चन्द्रागिरि सेरोफेरो
चन्द्रागिरि सेरोफेरो
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै