सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

चन्द्रागिरि सेरोफेरो चन्द्रागिरि सेरोफेरो
|
सोमबार, चैत्र ११, २०८१
|
|
१८ पटक हेरिएको
Shares
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं, चैत ११ ।
  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

काठमाडौं, चैत ११ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको भाउ स्थिर रहेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ४५ पैसा र बिक्रीदर १४९ रुपियाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपियाँ ३३ पैसा र बिक्रीदर १७८ रुपियाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ३९ पैसा र बिक्रीदर १५६ रुपियाँ ०७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ०८ पैसा र बिक्रीदर ८६ रुपियाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६५ पैसा र बिक्रीदर ९६ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ७३ पैसा र बिक्रीदर १०३ रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०७ पैसा र बिक्रीदर चार रुपियाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०५ पैसा र बिक्रीदर ३१ रुपियाँ १८ पैसा निर्धारण भएको छ।

त्यसैगरी साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५३ पैसा र बिक्रीदर १३ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ९० पैसा र बिक्रीदर १९ रुपियाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६६ पैसा र बिक्रीदर १७ रुपियाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ २९ पैसा र बिक्रीदर ४४७ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ १२ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५८ रुपियाँ १५ पैसा निर्धारण गरिएको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुल्लाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

कुल कमेन्ट: 0
चन्द्रागिरि सेरोफेरो
चन्द्रागिरि सेरोफेरो
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा